Tuesday, October 28, 2008

गज़ब मुस्कान

नहेर तिमी तेसरी
कि बढ्छ धड़कन मेरो !!
नमुस्काऊ तिमी तेसरी
कि रोकिन्छ धडकनै मेरो !!

1 comment:

Basanta said...

मोरी राम्रीचाहिँ साह्रै राम्री के! के गर्नु अर्काकी भईहाली:)